नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा | Khabarhub Khabarhub

नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा रिट नम्बर ०८१–धअ–००३५ मा थापाले दर्ता गराएका छन् । कृष्ण बाहादुर थापाले सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

 थापाले नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई प्रतिवादी बनाएर रिट दायर गरेका छन् । 

‘धितो पत्र सम्बन्धी ऐन, २०६३ दफा ११६, ११७ र ११८ मा प्रत्योजन गरेको अधिकारमा नेपाल धितो पत्र बोर्डलाई धितो पत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार रहेको देखिँदैन ।’ थापाले सोमबार दायर गरेको मुद्दामा भनिएको छ । 

त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३(१), (२) र ८३० बमोजिम अमान्य गर्न माग दाबी थापाले गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ०१ बजे

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

जेनजी अगुवा मिराजले पार्टी खोल्दै

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता

एजेन्सी – क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका