मन्त्रिपरिषद बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश  फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आजको बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिकाे विषयमा निर्णय हुन सक्ने बुझिएको छ । 

महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैङ्क हिजोदेखि गभर्नरविहीन छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १० : २९ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको