आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपाको सुझाव « Khabarhub

आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपाको सुझाव


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सुझाव दिएको छ । 

अध्यक्ष उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गरेर शिक्षकहरूका न्यायोचित माग सम्बोधन गर्न सुझाव दिएका छन् । 

‘सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित मागहरूलाई सम्बोधन गर्नु पर्दछ,’ उनले भनेका छन् ।

जसपाले शिक्षासम्बन्धी नीति, योजना, ऐन–कानुन र कार्यक्रमहरूको समीक्षा गरी शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अराजकता र अन्यौलताको स्थिति अन्त्य गर्नुपर्नेमा पनि जोड दिएको छ । 

‘समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गरिनु पर्दछ,’ जसपाले भनेका छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ३६ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि