संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा « Khabarhub

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएका दुई दलको आन्दोलन जारी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १३ देखि सुरु गरेको आन्दोलन सोमबार पनि जारी राखेका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै राप्रपाले संसद् बैठक बहिष्कार गरेको छ । 
रास्वपा भने वेल घेराउ गरिरहेको छ । उनीहरूले सोमबारको बैठकमा नाराबाजी भने गरेका छैनन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : २३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश