म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते « Khabarhub

म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्पेनको राजधानी शहर म्याड्रिडमा निर्माणाधीन भवन भत्किँदा भग्नावशेषमा परी चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी गर्न स्पेनी आपतकालीन सेवाले टोलीहरू परिचालन गरेको अधिकारीहरूले बताएका छन् ।

म्याड्रिड क्षेत्रका लागि केन्द्रीय सरकारका उच्च प्रतिनिधि फ्रान्सिस्को मार्टिन अगुइरेले घटनाको पुष्टि गर्दै उक्त दुखद् घटनामा कम्तीमा १४ जना हताहत भएको बताए । उनले भने, “मङ्गलबार अहिले (समाचार तयार पार्दा) सम्म बेपत्ता हुनेको सङ्ख्या चार पुगेको र उनीहरू जीवित पाइने आशा क्षीण रहेको छ ।”

अरु १० जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ। घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : २५ बजे

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले