दैलेखमा जीप दुर्घटना, १५ जना घाइते « Khabarhub

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको जीप दैलेखको आठबीस नगरपालिका–८ सेरावाडास्थित कर्णाली राजामार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता पुष्पराज रोकायाका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनालाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ भने थप ५ जनालाई पनि सुर्खेत लगिदै छ । ४ जनाको अवस्था सामान्य भएका कारण उपचारपछि घर पठाइएको छ ।

तीव्र गतिका कारण जीप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा