यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू)


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा सहभागीहरूको संख्या बढ्न थालेको छ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंकोमा शक्ति प्रदर्शन गर्ने भएपछि समर्थकहरूको भिड लागेको हो ।

भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु क्षेत्रमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पुगिसकेका छन् ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शनका गर्दैछ । त्यसपछि वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १ : १३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली