बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, हेर्नुस् १४ तस्बिर | Khabarhub Khabarhub

बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, हेर्नुस् १४ तस्बिर


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन र सभा बल्खुमा सुरू भएको छ ।

बल्खुस्थित आमसभास्थलमा अहिले नेताहरूले सम्बोधन गरिरहेका छन् ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंकोमा शक्ति प्रदर्शन गरेको हो । अहिले दीपक सिंह र ज्ञानेन्द्र शाहीसहितका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु क्षेत्रमा सभा गरिएको हो ।

सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गणतान्त्रिक दलप्रति आक्रमक अभिव्यक्ति दिएका छन् ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गरेको हो । अब वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ०५ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार