संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न « Khabarhub

संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी पुस्ताका प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनलाई चारैतिरबाट घेरेर भित्र प्रवेश गर्ने प्रयत्न गरिरहेका छन् ।

प्रदर्शन क्षेत्रमा परिचालित प्रहरीको सङ्ख्या कम भएका कारण आन्दोलनकारी थप अगाडि बढ्न सक्ने देखिएको छ ।

यतिबेला बिजुलीबजारबाट प्रदर्शनकारी बानेश्वतिर अगाडि बढीरहेको देखिएको छ, जसमा प्रहरीले गोली, अश्रुग्यास र पानीको फोहराले रोक्न खोजेपनि असफल भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : ५८ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।