जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस् « Khabarhub

जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस्


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय राजधानी काठमाडौँमा आइतबार भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेन.जेडनेपालले सहभागीहरूलाई पछि हट्न भनेको छ।

संसद् भवन बानेश्वर क्षेत्रमा भएको उग्र प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रदर्शनका आयोजकले सहभागीहरूलाई पछि हट्न भनेका हुन् ।

अपीलमा मंगलबारका गतिविधि सफलतापूर्वक सम्पन्न भइसकेको भन्दै अब भीडमा अन्य स्वार्थी समूहको घुसपैठ भई जनमानसलाई उत्तेजित गर्ने प्रयास भइरहेकाले घरतिर फर्किन भनिएको छ।

‘हामीले आजको दिन सफलतापूर्वक जितिसकेका छौं, अब सुरक्षित रूपमा चाँडै घर फर्कौं,’ अपीलमा भनिएको छ।

आयोजकले सबै सहभागीहरूलाई शान्त रहन र अनावश्यक भीड वा घटनामा नफस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र