जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस् « Khabarhub

जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस्


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय राजधानी काठमाडौँमा आइतबार भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेन.जेडनेपालले सहभागीहरूलाई पछि हट्न भनेको छ।

संसद् भवन बानेश्वर क्षेत्रमा भएको उग्र प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रदर्शनका आयोजकले सहभागीहरूलाई पछि हट्न भनेका हुन् ।

अपीलमा मंगलबारका गतिविधि सफलतापूर्वक सम्पन्न भइसकेको भन्दै अब भीडमा अन्य स्वार्थी समूहको घुसपैठ भई जनमानसलाई उत्तेजित गर्ने प्रयास भइरहेकाले घरतिर फर्किन भनिएको छ।

‘हामीले आजको दिन सफलतापूर्वक जितिसकेका छौं, अब सुरक्षित रूपमा चाँडै घर फर्कौं,’ अपीलमा भनिएको छ।

आयोजकले सबै सहभागीहरूलाई शान्त रहन र अनावश्यक भीड वा घटनामा नफस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : १३ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक