संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो) « Khabarhub

संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो)


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजावादीहरूले २०८१ चैत १५ गते गरेको प्रदर्शनमा जस्तै जेन-जीहरूले सोमबार गरेको विरोधमा पनि सरकारी संयन्त्र असफल भएको देखिएको छ।

सुरक्षामा तैनाथ प्रहरी र सशस्त्र प्रहरी सरकारी संरचनाको सुरक्षा दिनै असफल भएको देखिएको छ।

सुरक्षाकर्मी असफल भएको कुराको पुष्टि नयाँबानेश्वरको संसद् भवन क्षेत्रको दृश्यले गरेको छ । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भए पनि प्रदर्शनकारीसँग निरीह सावित भएका हुन् ।

प्रदर्शनकारीहरू सशस्त्रकै सेन्ट्री पोस्ट र संसद् भवनको मुख्य गेटबाट भित्र छिरेका छन् । युवाहरूले एकसाथ प्रवेश गर्न खोज्दा सुरक्षामा तैनाथ सुरक्षाकर्मी बिफल भएका हुन् ।

युवाहरूले संसद् भवनमा छिर्न पर्खालमा सुरूङ नै खनेका छन् । दर्जनौँ युवाले बाँस र रडको प्रयोग गरेर दक्षिण गेट क्षेत्रको पर्खाल भत्काएर सुरुङ नै खनेका हुन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : २८ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।