उदयपुरमा पनि जेन-जीको प्रर्दशन  « Khabarhub

उदयपुरमा पनि जेन-जीको प्रर्दशन 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताका  प्रदर्शनकारीहरूले उदयपुरमा पनि सरकारका विरुद्ध प्रर्दशन गरेका छन् । 

उनीहरूले आफूले तिरेको करको सही सदुपयोग हुनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् । 

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा राष्ट्रिय झण्डा सहित जेन-जीहरू प्रर्दशनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ३० बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि