उदयपुरमा पनि जेन-जीको प्रर्दशन  « Khabarhub

उदयपुरमा पनि जेन-जीको प्रर्दशन 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताका  प्रदर्शनकारीहरूले उदयपुरमा पनि सरकारका विरुद्ध प्रर्दशन गरेका छन् । 

उनीहरूले आफूले तिरेको करको सही सदुपयोग हुनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् । 

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा राष्ट्रिय झण्डा सहित जेन-जीहरू प्रर्दशनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ३० बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले