विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन « Khabarhub

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता दिएका छन् । भरतीय समाचार च्यानल आज तकले नेपालमा भइरहेको प्रदर्शनलाई उच्च प्राथमिकता दिएर प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यसैगरी, अर्को भारतीय समाचार च्यानल एबीपीले पनि प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यस्तै, भारतको अङ्ग्रेजी अखबार द स्टेटम्यानले नेपालमा भइरहेको प्रदर्शनमा जापानी माङ्गा तथा एनिमे सिरिज वान पिसमा देखाइने जोली रोजर झण्डा प्रयोग भइरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ४४ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।