प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते « Khabarhub

प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।

प्रहरीले चलाएको गोलीले नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ।

कान्तिपुर टेलिभिजनका भिडियो पत्रका श्याम श्रेष्ठ पनि घाइते भएका छन् । उता नेपाल प्रेसका उमेश कार्कीलाई पनि गोलीको छर्रा लागेको छ। उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ४७ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले