जेन-जीको प्रदर्शन : कयाैँ प्रदर्शनकारी लगायत प्रहरी घाइते « Khabarhub

जेन-जीको प्रदर्शन : कयाैँ प्रदर्शनकारी लगायत प्रहरी घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनका क्रममा कयाैँ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । घाईते प्रदर्शनकारीमध्ये ५ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै सशत्र प्रहरीका दुई जना घाइते भएका छन् । सशत्र प्रहरी हवलदार कुमार लामा र सशत्र प्रहरी जवान मिलन गुरुङ घाइते भएका हुन् । लामाको खुट्टामा चोट लागेको छ । हाल दुबै जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।

अहिले बानेश्वरस्थित नापी कार्यालय अगाडि ढुङ्गा मुडा गरिरहेको प्रहरीले जनाएको छ । सिभिल अस्पतालमा अगाडि २ हजारको संख्यामा प्रदर्शनकारी पुगी विरामीलाई बाहिर लान नदिएको अवस्था छ । 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : १३ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।