संसद् भवनको पश्चिमी गेटमा प्रदर्शनकारीले लगाइदिए आगो « Khabarhub

संसद् भवनको पश्चिमी गेटमा प्रदर्शनकारीले लगाइदिए आगो


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनकारीले संसद् भवनको पश्चिमी गेटमा आगो लगाइदिएका छन् ।

दुई नम्बर गेटले चिनिने उक्त गेटमा सयौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू उलंघन गर्दै प्रदर्शनकारीहरू झन् उत्तेजित भएका हुन् ।

उनीहरूले गेटमा आगो लगाइदिएपछि अवस्था नियन्त्रणबाहिर गएको छ ।

तस्बिरहरू : केशव सावद

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : १६ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको