संसद् भवनको पूर्वी गेटमा पनि आगजनी « Khabarhub

संसद् भवनको पूर्वी गेटमा पनि आगजनी


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूले संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा आगजनी गरेका छन् ।

युवाहरूले संसद् भवन घेर्दै पूर्वी गेटमा सुरक्षाकर्मी बस्ने विटमा आगजनी गरेका हुन् । त्यस्तै युवाहरूले संसद् भवनको पर्खालमा समेत तोडफोड गरेका छन् ।

पर्खाल भत्काएर भित्र छिरेका केही प्रदर्शनकारीलाई प्रहरीले बलपूर्वक बाहिर निकालेको छ । प्रदर्शनकारीले संसद् भवनलाई निशाना बनाएपछि प्रशासनले कर्फ्यु नै जारी गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र