संसद् भवनको पूर्वी गेटमा पनि आगजनी « Khabarhub

संसद् भवनको पूर्वी गेटमा पनि आगजनी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूले संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा आगजनी गरेका छन् ।

युवाहरूले संसद् भवन घेर्दै पूर्वी गेटमा सुरक्षाकर्मी बस्ने विटमा आगजनी गरेका हुन् । त्यस्तै युवाहरूले संसद् भवनको पर्खालमा समेत तोडफोड गरेका छन् ।

पर्खाल भत्काएर भित्र छिरेका केही प्रदर्शनकारीलाई प्रहरीले बलपूर्वक बाहिर निकालेको छ । प्रदर्शनकारीले संसद् भवनलाई निशाना बनाएपछि प्रशासनले कर्फ्यु नै जारी गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ४२ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।