सिभिल अस्पतालमा उपचाररत दुईजना प्रदर्शनकारीको मृत्यु « Khabarhub

सिभिल अस्पतालमा उपचाररत दुईजना प्रदर्शनकारीको मृत्यु


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा घाइते भएका दुई जना प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालमा उपचारको क्रममा दुई जना घाइते प्रदर्शनकारीको मृत्यु भएको बताएका हुन् ।

उनका अनुसार अस्पतालमा अर्का एकजना प्रदर्शनकारीको अवस्था गम्भीर रहेको छ भने सयौँ घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ४८ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष