घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की  « Khabarhub

घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको उपचारमा खटिएकी छन् । 

उनी सिभिल अस्पतालमा उपचारका लागि पुगेकी हुन । उनले अहिले सामाजिक सञ्जालमा विभिन्न ग्रुपको रगत अभाव भएको भन्दै आम नागरिकसँग माग गरिरहेकी छन् । 

यता रास्वपाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दे अर्ली निर्वाचनको माग गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र