घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की  « Khabarhub

घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको उपचारमा खटिएकी छन् । 

उनी सिभिल अस्पतालमा उपचारका लागि पुगेकी हुन । उनले अहिले सामाजिक सञ्जालमा विभिन्न ग्रुपको रगत अभाव भएको भन्दै आम नागरिकसँग माग गरिरहेकी छन् । 

यता रास्वपाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दे अर्ली निर्वाचनको माग गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३२ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि