जेन–जीको आन्दोलनले रोकियो फिल्म ‘अभिमन्यु’को प्रदर्शन « Khabarhub

जेन–जीको आन्दोलनले रोकियो फिल्म ‘अभिमन्यु’को प्रदर्शन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको आन्दोलनको कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन रोकिएको छ । 

फिल्म निर्माण कम्पनी सेभेजसिज सिनेमाले सोमबार प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन स्थगन भएको जानकारी दिएको हो । 

प्रदर्शनकारी ज्यान गुमाएका कारण नैतिक र भावनात्मक दृष्टिले फिल्म प्रदर्शनमा नल्याउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यो फिल्मको प्रदर्शन मिति भदौ २७ लाई तोकिएको थियो । निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ । 

जेन–जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गरेको थियो । अहिलेसम्म उक्त प्रदर्शनमा सहभागी १९ ज्यान गुमाइ सकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : १३ बजे

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००