जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम  « Khabarhub

जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनले वृहत् रूप लिएपछि ‘जारी–२’ निर्माण पक्षले ट्रेलर रिलिज कार्यक्रम स्थगन गरेको छ । 

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यस फिल्मको ट्रेलर भदौ २४ गते मंगलबार गर्ने तयारीमा निर्माण पक्ष रहेको थियो ।

ट्रेलर सार्वजनिकका लागि निर्माण पक्षले पत्रकारहरूलाई आइतबार नै निमन्त्रणसमेत पठाइसकेको थियो । 

तर, जेन–जीको सोमबारको प्रदर्शनले मुलुकमा फरक महोल बनेपछि कार्यक्रम स्थगन गरिएको निर्माण पक्षको भनाइ छ । 

यो फिल्मको प्रदर्शन मिति असोज ३ गतेलाई तोकिएको छ । यसको शीर्ष भूमिकामा नायक दयाहाङ राई र नायिका मिरुना मगर रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : २१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही