तत्काल रक्तदान गर्न रास्वपाको आग्रह « Khabarhub

तत्काल रक्तदान गर्न रास्वपाको आग्रह


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झाले जेनजी पुस्ताको आन्दोलनका क्रममा घाइते भएकाहरूलाई उद्धार र सहयोगका लागि आफूहरू खटिरहेको बताएका छन्।

झाले सामाजिक सञ्जाल फेसबुक मार्फत अस्पताल पुगेर ज्ञान र दक्षताका अनुसार सहयोग गर्न सबैलाई आग्रह समेत गरेका हुन् ।

उनले सम्पूर्ण रास्वपाका नेताहरूलाई विभिन्न अस्पताल पुगेर रक्तदान कार्यक्रम आयोजना गर्न र उपचारमा सहयोग गर्न समेत आग्रह गरे।

यस्तै उनले आन्दोलनकारी पुस्तालाई बासस्थानसम्म पुग्न सहयोग गर्न समेत आग्रह गरेका छन्। उनले अहिलेको समय कसैलाई गाली गरोस् र अभियोग लगाउने समय नभएको भन्दै यसको हिसाबकिताब पछि गर्ने समेत बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : २८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही