एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ « Khabarhub

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले राजीनामा दिनुपर्ने बताएको छ।

अनेरास्ववियूका अध्यक्ष डाक्टर सुजन करडियाले विज्ञप्ति जारी गरेर सबै जिम्मेवार निकायहरूको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

उनले सरकार समक्ष यस घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र