प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ « Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्।

बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले विपक्षी पार्टीहरू सडकबाट कराउने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुको औचित्य नभएको तर्क समेत गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ४८ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु