मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो « Khabarhub

मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् ।

प्रदेशसभाको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् ।

उनले दल र नेताहरु अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ३३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल