सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा « Khabarhub

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक डेकेरका माइक्रोवेव ओभन किन्दा ग्राहकले कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ । यसले धेरै व्यक्तिलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ । 

सीजी डिजिटलको अनुभवी, प्रशिक्षित सेफ बाट यो कक्षा  सञ्चालन भइरहेको छ कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कम्पनीका अनुसार अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड,झापा, काँकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी  डिजिटललगायत एलजीको डिलरहरूमा कुकिङ कक्षा पौष २५ गत देखि माघ ११ सम्म चलिरहेको छ । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ४७ बजे

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको