युद्बबिरामकाबिच लेबनानमाथी इजरायली हमला, ६ जनाको मृत्यु « Khabarhub

युद्बबिरामकाबिच लेबनानमाथी इजरायली हमला, ६ जनाको मृत्यु


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

लेबनान– इजरायल र हिजबुल्लाहबीचको कमजोर युद्धविरामको बीचमा पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

सो हवाइ हमलामा परी थप २ जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार पूर्वी बेका क्षेत्रको जेन्नाटा सहर नजिकै रहेको शारा क्षेत्रलाई लक्षित गरेको बताएको छ। 

इजरायली सेनाका अनुसार लक्ष्यहरू रणनीतिक हतियारको उत्पादन र भण्डारणको लागि एक साइट भित्र हिजबुल्लाहले काम गरिरहेका थिए ।

‘साइट भित्रका गतिविधिहरू इजरायल र लेबनान बीचको समझदारीको स्पष्ट उल्लङ्घन मानिन्छ,’ नोभेम्बर २७ मा हस्ताक्षर गरिएको युद्धविराम सम्झौतालाई उल्लेख गरिएको छ । युद्बबिराम सम्झौता लागू भए पनि इजरायलले हिजबुल्लाह साइट विरुद्ध सैन्य कारबाही जारी राखेको छ। 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : २२ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका