भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द « Khabarhub

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको छ । द वायरले विज्ञप्ति जारी गर्दै सरकारले भारतभर आफ्नो साइटको पहुँचमा रोक लगाएको जानकारी दिएको हो ।

‘संवैधानिक ग्यारेन्टी र प्रेस स्वतन्त्रताको प्रष्ट उल्लंघन गर्दै भारत सरकारले द वायर डट एनको पहुँच बन्द गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । भारतको विद्युतीय एवम् सूचना प्रविधि मन्त्रालयले आईटी ऐन २००० अनुसार आफ्नो साइटको पहुँच बन्द गर्न निर्देशन दिएको इन्टरनेट सेवा प्रदायकलाई उद्धृत गर्दै वायरले विज्ञप्तिमा जनाएको छ ।

द वायरले सरकारको कदमको निन्दा पनि गरेको छ । सरकारको यस कदमलाई चुनौती दिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ४४ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको