अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी « Khabarhub

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर नागरिकलाई घरबाहिर नस्किन आग्रह गरिएको छ ।

यता चण्डीगढका बजार साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

याे पनि…

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : २० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको