फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते « Khabarhub

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा एक जना महिला र दुई पुरुष रहेको भारतीय प्रहरीले जनाएको छ । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ ।

भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर नागरिकलाई घरबाहिर नस्किन आग्रह गरिएको छ ।

बिहीबार पनि दुई देशबीच गोलाबारी भएको थियो ।

याे पनि…

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ४८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर