आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर (तस्बिरहरू) « Khabarhub

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर (तस्बिरहरू)


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति धमाधम भइरहेको छ । उक्त क्रिकेट मैदान स्तरोन्नतिका क्रममा राख्न लागिएको फ्लडलाइट टावर पनि बुधबार काठमाडौं आइपुगेका छन् ।

अहिले ती फ्लडलाइट टावरहरू क्रिकेट रंगशाला बाहिर राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक फ्लडलाइटका टावर भारतको उत्तरप्रदेशबाट ल्याइएको हो ।

यी टावर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर ती फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।

अब ती टावर पनि धमाधम जडान गरिनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्याराफिट विस्तार र फ्लडलाइट जडान गर्न लागेको हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ४० बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको