जेनजी आन्दोलनमा पारस खड्काको टिप्पणी : नाम मात्रको देश भयो, नि:शब्द छु « Khabarhub

जेनजी आन्दोलनमा पारस खड्काको टिप्पणी : नाम मात्रको देश भयो, नि:शब्द छु


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनमा ठुलो क्षति भएपछि नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आफू नि:शब्द भएको बताएका छन् ।

देश नाम मात्रको भएको टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका खड्काले यो देशमा काम भन्दा भाषण गर्ने र गलत र सही मूल्यांकन नहुने टिप्पणी गरे । उनले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ रहेको आरोप लगाए ।

जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले धेरैलाई यहाँ सहिद बनाइएको भनेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : १८ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६