भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ? « Khabarhub

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले कर्फ्यू आदेश जारी गरेका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गरेको आदेशमा भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने गरी जटिबुटी–राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रमा कर्फ्यू आदेश जारी भएको उल्लेख छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : २३ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले