भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ? « Khabarhub

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले कर्फ्यू आदेश जारी गरेका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गरेको आदेशमा भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने गरी जटिबुटी–राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रमा कर्फ्यू आदेश जारी भएको उल्लेख छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : २३ बजे

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २