सञ्चारमन्त्री गुरुङको घरमा आगजनी « Khabarhub

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी पुस्ताले मंगलबार बिहान गुरुङको निवास सुनाकोठी पुगेर आगजनी गरेका हुन्

प्रहरीले आन्दोलनकारीलाई हटाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीको ठाडो आदेशप्रति जेनजी पुस्ता आक्रोशित छ।

सामाजिक सञ्जाल सञ्चालन भए पनि जेनजीले आन्दोलन रोकेका छैनन्। सोमबार सुरु भएको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु हुँदा चार सय बढी घाइते भएका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : २८ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु