देउवा निवास बूढानीलकण्ठमा छिर्‍यो आन्दोलनकारी समूह « Khabarhub

देउवा निवास बूढानीलकण्ठमा छिर्‍यो आन्दोलनकारी समूह


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पनि आन्दोलनकारी छिरेका छन् ।

थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेको हो ।

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा पसिसकेको छ । यो समूहले देउवा निवासमा आगजनी कोसिस गरिरहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र