ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर  « Khabarhub

ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजीको प्रदर्शनका घाइतेमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका १० जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये ६ जनाको आइसियुमा र ४ जनाको एचडियुमा उपचार भइरहेको छ । 

अस्पतालले दिएको जानकारी अनुसार १३ जनाको मेजर अप्रेसन भएको छ भने १० जनाको माइनर अप्रेसन गरिएको छ । ३ जनाको अप्रेसनको तयारी भइरहेको छ । 

घाइते मध्ये ६ जनालाई वीर अस्पताल रेफर गरिएको छ । आन्दोलनमा घाइते भएका मध्ये ८० जनालाई ट्रमा सेण्टरमा ल्याइएकोमा ४० जना डिस्चार्ज भइसकेका अस्पतालले जानकारी दिएको छ । 

उपचारका लागि ल्याइएका ८ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र