रास्वपा सांसद सुमना श्रेष्ठले दिइन् राजीनामा  « Khabarhub

रास्वपा सांसद सुमना श्रेष्ठले दिइन् राजीनामा 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् । 

सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।  

‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने हो । तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजीनामा दिँदै छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस अघि रास्वपाका सांसद असिम साह र तोसिमा कार्कीले पनि राजीनामा दिइसकेका छन् । 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ०८ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल