आन्दोलनकारीले घेरे रमेश लेखकको कञ्चनपुरस्थित निवास  « Khabarhub

आन्दोलनकारीले घेरे रमेश लेखकको कञ्चनपुरस्थित निवास 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान गृहमन्त्री रमेश लेखकको कञ्चनपुरस्थित निवास आन्दोलनकारीले घेराउ गरेका छन् । आन्दोलनकारीहरू वेदकोट नगरपालिका–८ स्थित लेखकको घर घेराउ गरेका हुन् । 

कञ्चनपुरका पत्रकारले घरबाट केही टाढाबाट गरिरहेको लाइभमा लेखकको घरतिरबाट धुवाँको मुस्लो देखिएको छ । यद्यपि, घरमा भएको आगजनीको स्वतन्त्र पुष्टि भनेको छैन । 

भिडियामा आन्दोलनकारीहरू ‘रमेश लेखक मुर्दावाद’, ‘केपी चोर देश छोड’ को नारा लगाइरहेको सुनिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १५ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा