रास्वपा सांसदहरूको  सामूहिक राजीनामा « Khabarhub

रास्वपा सांसदहरूको  सामूहिक राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छ । 

अहिले बसिरहेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो ।

निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

रास्वपाका शीर्ष नेताका अनुसार उनीहरूले आफूले सांसद पदबाट राजीनामा दिएको जानकारी आज नै सभामुखलाई गराउने बताइएको छ । 

ती नेताका अनुसार सबै सांसदहरूले सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको स्टाटस समेत लेख्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदहरू छन् । यो पार्टी देशको चौथो ठूलो शक्ति हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : २१ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले