रातोपुलमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले लगाए आगो « Khabarhub

रातोपुलमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले लगाए आगो


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीले काठमाडौंको रातोपुलमा रहेको प्रहरी बिटमा आगो लगाइ दिएका छन् ।

अहिले एकदमै ठूलो भीड गौशालादेखि रातोपुल हुँदै अघि बढिरहेको छ ।

प्रहरीले भीड थेग्न सक्ने अवस्था छैन । केही समयअघि अश्रुग्यास प्रहार गरेपनि अहिले प्रहरी विस्तारै कमलपोखरीतिर पछि हट्दैछन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र