रातोपुलमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले लगाए आगो « Khabarhub

रातोपुलमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले लगाए आगो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीले काठमाडौंको रातोपुलमा रहेको प्रहरी बिटमा आगो लगाइ दिएका छन् ।

अहिले एकदमै ठूलो भीड गौशालादेखि रातोपुल हुँदै अघि बढिरहेको छ ।

प्रहरीले भीड थेग्न सक्ने अवस्था छैन । केही समयअघि अश्रुग्यास प्रहार गरेपनि अहिले प्रहरी विस्तारै कमलपोखरीतिर पछि हट्दैछन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : २० बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न