हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो « Khabarhub

हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिल्टन होटेलमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन् । आन्दोलनकारीले अहिले हिल्टनको सिसामा ढुंगा प्रहार गरिरहेका छन् । 

प्रहरी आएपछि हिल्टनको भिड तितरबितर गरेको भएपनि अझै भिड थाम्न सकिएको छैन । अहिले हिल्टनको गेट ब्रिच भएको छ सयौँ प्रदर्शनकारी भित्र छिरेका छन् । हिल्टनको प्राङ्गणबाट धुवाँको कालो मुस्लो देखिएको छ

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : १३ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल