हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो « Khabarhub

हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिल्टन होटेलमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन् । आन्दोलनकारीले अहिले हिल्टनको सिसामा ढुंगा प्रहार गरिरहेका छन् । 

प्रहरी आएपछि हिल्टनको भिड तितरबितर गरेको भएपनि अझै भिड थाम्न सकिएको छैन । अहिले हिल्टनको गेट ब्रिच भएको छ सयौँ प्रदर्शनकारी भित्र छिरेका छन् । हिल्टनको प्राङ्गणबाट धुवाँको कालो मुस्लो देखिएको छ

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र