पोखरा महानगरपालिका कार्यालयमा आगजनी « Khabarhub

पोखरा महानगरपालिका कार्यालयमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । जेनजी पुस्ताका प्रदर्शनकारीले प्रदर्शनको क्रममा पोखरा महानगरको कार्यालयमा आगजनी गरेका हुन् ।

यतिबेला महानगरको कार्यालय भवनबाट धुवाको मुस्लो निस्किरहेको छ भने प्रदर्शनकारीले कार्यालय भवनबाहिर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : २२ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा