सरकारले बोलाएको बैठकमा राप्रपा नजाने  « Khabarhub

सरकारले बोलाएको बैठकमा राप्रपा नजाने 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनपछि सरकारले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । समाजिक सञ्जालमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लेख्दै राप्रपा नजाने बताएका हुन् । 

‘नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन’, उनले लेखेका छन्, ‘वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भयो।’

‘उनले थपे अबको एकमात्र विकल्प : जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारी।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र